दक्षिणकाली कृषि, उद्यम तथा हाटबजार ब्यबस्थापन समिति

हाम्रा उत्पादनहरु

हस्तकला

फलफुल / सलाद

पेय पदार्थ

पशुपन्छी

धातुजन्य

दुधजन्य

तरकारी

छालाजन्य / फुटवयर

कपडाजन्य

छिटो अनि आजै सम्पर्क गर्नुहोस् !

दक्षिणकाली नगरपालिकाको ९  वटै वडाका बस्तीहरुमा उत्पादित कृषि, पशुपन्छी तथा लघु उद्यममा आधारित मौलिक, रैथाने उत्पादन हरुको हप्तामा सातै दिन २४ घण्टा प्रचार प्रसार तथा बजारिकरण गर्ने गरि संचालन हुन लागेको ई-कमर्स वेबसाईटमा आफ्नो उत्पादन सुचिकरण गर्नको लागी सम्पर्क गर्नुहुन कृषक तथा  उद्यमीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

-अनिल नगरकोटि
          अध्यक्ष

Shopping Cart
Scroll to Top